विबाह अघि नै यि पुरुषको प्रेममा थिइन् अहिलेकी चर्चित नायिका स्वस्तिमा खड्का

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

चलचित्र २ रुपैयाँको कुटुमा कुटु बोलको गीतबाट राम्रो चर्चा बटुलेकी नायिका स्वस्तिमा खड्का पछिल्लो पुस्ताकी सफल नायिका हुन् । छक्का पञ्जा, नाइ नभन्नु ल का सिरिजमा काम गरेपछि उनले पछाडी फर्केर हेर्नु परेन । लुट निर्देशक निश्चल बस्नेतसँग मागी विबाह गरेकी यि सुन्दरी स्पष्ट वक्ताका रुपमा परिचित छिन् ।

एक अन्तरवार्तामा प्रेम प्रसंगमा गरिएको प्रश्नमा नायिका खड्काले आँफु विबाह अघि १ जना पुरुषको प्रेममा परेको तर ति पुरुषले रिलेसनसिपलाई गम्भिरताका रुपमा नलिएका कारण आँफु ३ महिना नबित्दै अलग्गिएको र निश्चलसँग मागी विबाह गरेको उनले बताएकी छिन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नायिका खड्काले आफ्नो संघर्षदेखि अहिलेको अवधीसम्मका कुरा गर्न भ्याएकी छिन् ।

हेर्नुहोस् नायिका खड्का र अभिनेता नाजिर हुसेनसँग गरिएको यो रमाइलो कुराकानी