देवर भाउजू काण्ड: आफ्नै भाउजुले १८ बर्षका देवरलाई लुकीलुकी काेठामै बाेलाएर….

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

भाउजु आमा समान हुन्’ भन्ने भनाईलाई कैलालीका एक युवाले मिथ्या सावित गरेका छन्। आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजुलाई गर्भवती बनाएर ती युवाले यस्तो हर्कत देखाएका हुन्। प्राप्त जानकारी अनुशार कैलालीको लम्कीमा एक १८ वर्षीय देवरले भाउजुलाई गर्भवती बनाएका हुन्।

दाजु विदेश गएको मौका पारी भाउजुसँग सल्किएका ती देबरले एक छोरीकी आमालाई गर्भवती बनाएका हुन्। श्रीमान विदेश गएको एक वर्ष पछि ती महिला गर्भवती भएकी थिइन्। गर्भवती भएकी ती महिलाले लाजै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि गर्भवती भएको रहस्य खुलेको हो। उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेशीया छन्।

श्रीमान् नभएको मौकामा ती महिलाले कान्छा ससुराका कान्छा छोरा देवरसँग लसपस गरेकी थिइन्। महिलाले देवकोटाकै गर्भ रहेको स्वीकार गरेपछि ससुराले बुहारीलाई घरमा नराख्ने बताएका छन्। ती महिलाले देवरलाई घरमै बोलाएर यौ-न सम्बन्ध राख्ने गरेको पनि स्वीकार गरेकी छिन्।

यौ-न सम्र्पक गर्ने देवर भने भारतमा रोजगारी गर्दै आएका छन्। पारिवारिक स्रोतका अनुसार देवरले आफुलाई भाउजुले जवरजस्ती यौ-न सम्पर्क गर्न लगाएको बताएका छन्।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।