शेयर कारोबार रोक्का सम्वन्धी नेप्सेले भर्खरै निकाल्यो यस्तो सूचना

रामेछाप खबर संवाददाता

काठमाडौँ, १८ असोज ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर कारोबार रोक्का सम्वन्धी एक सूचना निकालेको छ ।

नेप्सेले सहारा विकास बैंकको शेयर कारोबार रोक्का गरेको छ । उक्त कम्पनीले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै शेयर कारोबार रोक्का भएको हो ।

अब सहाराका लगानीकर्ताले एकीकृत कारोबारपछि गरिमा विकासको नामबाट शयर खरीदविक्री गर्न पाउनेछन् । यी दुई कम्पनीबीच गत शुक्रवार एक्विजिसन सम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।