१ वर्षीया बालिकाको टाउकोमा अड्कियो कुकर, डाक्टरले पनि निकाल्न सकेनन् (फोटोसहित)

रामेछाप खबर संवाददाता


काठमाडौं । भारतको गुजरातस्थित भावनगर जिल्लामा एक यस्तो घटना भएको छ, जो सुनेर तपाई हैरान हुनुहुनेछ । त्यहाँ एक बच्चाको शिर प्रेसर कुकरमा फसेको छ ।


त्यसपछि बच्चालाई अस्पताल लिएर जानुपर्यो । तर अस्पतालमा अक्सिजन लगाएर बच्’चाको शिरबाट कुकर निकाल्न खोजियो तर सकिएन ।


त्यसपछि कुकर नै काट्नु परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । एक वर्षकी बच्ची प्रियान्शीको शिरमा कुकर अड्किएको हो ।


उनी खेल्दा खेल्दै कुकरलाई शिरमा हाल्न पुगिन् । जसका कारण कुकर उनको शिरमा नै अड्कियो ।

एजेन्सीको सहयोगमा

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।