निर्देशकले कट भन्दा पनि रोकिएन यी बलिउड स्टारको ‘रोमान्स’ [तस्बिरसहित]

रामेछाप खबर संवाददाता


दर्शकलाई कलाकारहरुले कसरी रोमान्सका सिन दिन्छन् भन्ने लाग्नेगर्छ । सुटिङको क्रममा पनि अधिकांस मानिसको ध्यान सुटिङ गरिरहेका कलाकारमा हुन्छ ।

तर कतिपय कलाकार रोमान्स सिनका क्रममा लजाउने गार्हो मान्ने गरेको समाचार बाहिरिने गर्छन । तर कतिपय अवस्थामा भने केहि कलाकार भने त्यस्तो रोमान्स सिनमा आफूलाई रोक्न सक्दैनन् र निर्देशकको ‘कट’ भनेपछि पनि पनि बेवास्ता गर्दै लगतार सिनमा लिप्त नै हुन्छन् । हामीले केहि बलिउड कलाकारका यस्तै किस्सा प्रस्तुत गरेका छाैँ ।

विनोद खन्ना र डिम्पल कबाडिया : विनोद खन्ना र डिम्पल कबाडियाको बीचमा ‘प्रेम धरम’ नामक फिल्ममा एक कि-स सिन थियो । वर्षा भइरहेको समयमा नाचिरहेकी डिम्पललाई विनोद खन्नाले कि-स गरेको दृश्य थियो । यो क्रममा निर्देशकले ‘कट’ भन्दा पनि विनोद मस्त भएपछि निर्देशकले नायिकासँग माफी मागेका थिए ।

विनोद खन्ना र माधुरी दीक्षित : दयावान’ फिल्ममा माधुरीले आफूभन्दा २० वर्ष जेठा विनोद खन्नासँग एक कि-स सिन दिएकी थिइन् । सिनको क्रममा भावनामा आएका विनोदले माधुरीको ओठमा टो-किदिएको बिषयले निकै चर्चा पाएको थियो । पछि माधुरीले उक्त फिल्म खेलेकोमा पश्चाताप महशुस समेत गरेकी थिइन् ।

टाइगर श्रफ र ज्याकलिन फर्नान्डेज : अभिनेता टाइगर र ज्याकलिन फर्नान्डेज एक कि-स सिनमा निर्देशकले धेरैपटक कट भन्दा पनि रोकिएनन् । सिन सकिएपछि थाहा पाएका उनीहरु लाजले भुतुक्कै भएको खबरले निकै चर्चा पाएको थियो ।

दिलीप तहिल र जया प्रदाअभिनेत्री जयाप्रदाको साथमा पनि त्यस्तै एउटा घटना भयो । एक फिल्म सुटिङको क्रममा दिलीप ले आफ्नो नियन्त्रण गु-माएका थिए । अति भएपछि जयाले उनलाई झा-पड हानेको बताइन्छ ।

रञ्जित र माधुरी दीक्षित : रञ्जितले माधुरी दीक्षितलाई जब रजस्ती फिल्म प्रेम प्रतिज्ञामा ब-लात्कारको सिनमा गर्नुपर्ने थियो । उक्त क्रममा उनले आफ्नो नियन्त्रण गुमाए र भावनामा डुब्न थाले । त्यो सिनपछि माधुरी लामो समयसम्म दुःखित भएको थिइन् ।

रुसलाना मुमताज र चेतना : रुसलान मुमताज र चेतनाको फिल्म ‘आई डन्ट लभ यू’मा दुवैको सिन एक फरक अवस्थामा पुगेको थियो । दुवैको बीचमा लभ मेकिङ सिन चलिरहेको थियो । त्यस क्रममा भावनामा आएका रुसलानले चेतनाको कपडाको जिप नै खोलिदिएका थिए । पछि रुसलानले माफी पनि मागेका थिए ।

प्रेमनाथ र फरयाल : द गोल्ड मेडल फिल्मको एक ब-ला-त्कारको सुटिङमा प्रेमनाथलाई फरयालमाथि जबर-जस्ती गर्नुपर्ने सिन थियो । उक्त क्रममा प्रेमनाथले आफूमाथि नियन्त्रण गर्न सकेनन् फरयाल माथि हाबी हुन थाले । त्यसपछि फरयाल त्यहँबाट भाग्नु नै परेको थियो ।

सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डेज : द जेन्टलमेनको एक लभ मेकिङ सिनमा सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डेज निर्देशकले कट भनेपछि पनि मस्त बनेका थिए ।

रणवीर र एवलीन : ये जवानी है दीवानी फिल्मको एएउटा सिनमा रणवीर कपुर एवलीनको जां-घमा बस्नुपर्ने थियो । यो सिनमा रणवीर यतिसम्म डुबे कि निर्देशकले धेरैपटक कट भन्दा पनि उनले सुनेनन् र एवलीनको जाँ-घमा बसि नै रहेपछि यो बिषयले निकै चर्चा पाएको थियो ।