कस्तो पुरुषसंग सम्बन्ध बनाउन चाहान्छन युवतीहरु ? यस्तो भन्छ अध्ययन !

रामेछाप खबर संवाददाता


कस्तो पुरुषसंग सम्बन्ध बनाउन चाहान्छन युवतीहरु ? यस्तो भन्छ अध्ययन !
एक अध्ययनले सुन्दरता भन्दा पनि सुगन्धले मानिसको शारी*रिक जीवनमा प्रभाव पार्ने तथ्य फेला पारेको छ। कसैलाई शारी*रिक सम्प*र्कका लागि आकर्षित गर्न पैसा, सुन्दरता तथा फिगर लगायत कुरा तपाईको सुगन्धको अगाडि सब बेकार हुन सक्छन् ।

एक्स्ट्रा मेरिटल डेटिङ साइट भिक्टोरिया मिलनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो आफ्नो पार्टनरसँग चीट गरिरहेका थिए । उनीहरुको उक्त धोकेबाजीको कारण बारे सोध्दा हैरान गर्ने कारण सामुन्ने आयो । उनीहरुले भनेका कुराहरुबाट थाहा हुन्छ कि तपाईको शरीरको सुगन्धको कति ठूलो भूमिका हुन्छ ।

अध्ययनमा सामेल ७८ प्रतिशत महिलाले शरीरबाट नराम्रो गन्ध आउने पुरुषसँग रात बिताउनु भन्दा उनीहरु एक्लै घर जान मन पराउने बताए । तर पुरुषहरुको प्राथमिकता भने अगल छ । अध्ययनमा सामिल १० मध्ये ५ जना पुरुषले भनेका छन् कि कुनै महिलासँग बेडरुममा गएपछि कुनै पनि प्रकारको गन्धले उनीहरुलाई फरक पार्दैन् ।

यद्यपी अध्ययनमा सामेल भएका ५३ प्रतिशत महिलाहरुले आफूहरुलाई प्राकृतिक गन्ध आउने पुरुष मन पर्ने बताए । ६३ प्रतिशत पुरुषहरुले पनि महिलाका बारेमा यस्तै प्रकारको राय व्यक्त गरे । अध्ययनमा सामेल ५० प्रतिशत महिलाले यो पनि भने कि, कुनै जोडीको सम्बन्ध टुट्नुमा पार्टनरको नराम्रो गन्धको पनि भूमिका हुन्छ । खराब स्मेलका कारण उनीहरु मनोरञ्जन गर्न सक्दैनन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।