म’हिलालाई से’क्स भ’न्दापनि ब’ढी म’नपर्ने के हो ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, २० असोज ।

से’क्स महिला–पुरुष दुबैका लागि निकै आवश्यक हुन्छ र दुबैको लागि सम्भवत संसारमा सबैभन्दा धेरै मनपर्ने रसन्तुष्टिको कार्य मानिन्छ । से’क्ससँग सम्बन्धित थुप्रै अनुसन्धानहरु प्रकाशित पनि भइसकेका छन् ।अनुसन्धानले नै महिलाले भन्दा पुरुषहरुले से’क्सको बारेमा बढि सोच्ने निष्कर्ष निकालेको छ ।

यस्तैममहिलाहरुको से’क्स व्य’वहार सम्बन्धि अर्को एउटा सर्वेक्षण गरिएको छ जसबाट अचम्मको कुरा पत्ता लागेको छ । अनुसन्धानका अनुसार ६ जनामध्ये एक महिला आफूलाई मन परेको केक खानका लागि शारिरक स’म्बन्ध बनाउन चाँहदैनन् अर्थात उनिहरू से*क्स भन्दापनि केक मन पराउछन् ।

डेली स्टारको रि’पोर्ट अनुसार आफूलाई मन परेको केकका लागि महिलाहरु र’क्सी पिउन र १३ प्रतिशत महिलाहरु मोबाइलको प्रयोग गर्न बन्द गर्ने गर्दछन् । यो अनुसन्धान २२०० महिलाहरु बिच ‘नेशनल केक विक’ को दौरानमा गरिएको हो ।

उक्त सर्वेक्षणका निर्देशक कपलिंगका अनुसार मानिसहरु आजकाल केक देखेपछि नखाई बस्नै सक्दैनन् । उनी भन्छन्, ‘केक सबै मानिसहरुको मनपर्ने खानामा परेको छ । उक्त सर्वेक्षणले निकालेको निष्कर्ष अनुसार आठमध्ये एक कर्मचारी आफ्नो बोसलाई खुसी बनाउनका लागि केक खुवाउन मनपराउँछन् ।

यस्तैमा ११ प्रतिशत पुरुषहरु आफ्नी प्रेमिकाको मन जित्नका लागि केक नै पहिलो रोजाई हुने अनुसन्धामा देखिएको छ

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।