लघुवित्तमा जागिर खाने सुनौलो अवसर, कति चाहिन्छ योग्यता ? हेर्नुहोस्

रामेछाप खबर संवाददाता

काठमाडौँ , १२ असोज ।

कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सिइओ र एसिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र विज्ञापनमा दिएको ठेगानामा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-