काठमाडौँ , ६ असोज ।
झापा जिल्ला बिर्तामोड वडा नं ७ निवासी आत्मिय मित्र दिपक लिम्बु मलेसियामा कार्यरत रहदा रहदै बिरामी भई १० दिनको अस्पतालको उपचार असफल भई देहान्तको समाचार प्राप्त हुदा अत्यन्तै दुख लागेको छ ।
आ आफ्नो तर्फबाट सहयोग गर्नुहुने सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु। । मृ’त शरिर नेपाल पठाउन दुताबासले छिटोभन्दा छिटो सहयोग गर्ने छ भन्ने बिश्वास छ ।
आ आफ्नो तर्फबाट सहयोग गर्नुहुने सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु। । मृ’त शरिर नेपाल पठाउन दुताबासले छिटोभन्दा छिटो सहयोग गर्ने छ भन्ने बिश्वास छ ।
साथै दि वं गत आ’त्मा’को चिरशान्तिको कामना गर्दै शो कस न्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।