एक युवतीले फेसबुकमा राम्रो फोटो राखेर केटाहरु फसाए पछी…

रामेछाप खबर संवाददाता


भदौ २६ गते उनले घरबाट निस्केको जानकारी दिइन् । आफ्नै गाडीमा जाने क्रममा चन्द्रौटामा पुगेपछि अ पह’रणमा परेको बताइन् । केटा आत्तिए । केटीले प्रहरीलाई आफू अ’पह’रणमा परेको जानकारी गराइन् ।

कुरा बाँके प्रहरीमा मात्रै सीमित रहेन, प्रदेश हुँदै हेडक्वाटरसम्म पुग्यो । प्रहरीले रातभरि अ’प्रेसन चलायो । प्रदेशका डीआईजी र हेडक्वाटरका उच्च अधिकारीहरु राती अबेरसम्म जागाराम बसे, खोजतलासमा लागिरहे ।केटीको फोनको लोकेसन नेपालगन्ज नै देखाइरहेको थियो ।

धेरै मेहनतपछि प्रहरीले केटीलाई नेपालगन्जको फुल्टेक्रामा फेला पा¥यो । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, आशिककुमारीले केटाले भेट्न कर गर्न थालेपछि आफूले नाटक गरेको बताएकी छन् । आशिककुमारीको फेसबुक आईडी आफ्नो थिएन, न त फोटो नै थियो । केटाले देख्दा नराम्रो भनेर झस्किने भएकाले उनले अ’पह’रणको नाटक गरेकी थिइन् ।

अ पह”रणको नाटक गरेर प्रहरीलाई दुःख दिएकाले प्रहरीले आशिककुमारीलाई कार’बाही प्रक्रिया अघि बढाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।