एकै घरका तीन जनाको मृ’त्युको पो’स्टमा’र्टम रिपोर्ट यस्तो आयो !! सबै चकित

रामेछाप खबर संवाददाता

काठमाडौँ, ३० भदौ ।

भक्तपुरमा एकै घरका तीन जनाको मृ’त्यु हुँदा दुई जनामाथि धा’रिलो हति’यार प्रयोग भएको देखिएको छ। शुक्रवार मध्यपुर थिमि नगरपालिका ९ स्थित निको’सेरामा घरभित्रै एकै परिवारका तीन जना मृ’त अवस्थामा भेटिएका थिए।

गएको शुक्रवार आफ्नै घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त (छोरा) मृ’त अवस्थामा फे’ला परेका हुन्।

सम्झना र सुशान्तमाथि धारि’लो हति’यार प्रयोग भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। मृ’त्युको केही दिनपछिमात्रै फे’ला परेकाले ह’त्याको कारण तत्काल पहिचान गर्न सकिएको थिएन। शनिवार भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको अस्पतालमा तीन जनाको पोष्टमार्टम गरिएको थियो। अस्पतालले प्रहरीलाई दिएको जानकारी अनुसार दुई जनाको हति’यार प्रयोगले मृ’त्यु भएको देखिएको हो।

‘अस्पतालले लिखित रिपोर्ट दिइसकेको छैन। तर, उहाँले मौ’खिक दिएको जानकारी अनुसार दुई जनाको हति’यारको चो’टका कारण मृ’त्यु भएको बताउनु भएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

सुशान्तको शरीरमा चारवटा ग’हिरो चो’ट देखिएको छ। उनको ख’प्परको भागमा धारि’लो ह’तिया’रले प्र’हार भएको देखिएको हो। त्यस्तै घाँ’टी समेत रे’टिएको छ। उनको टाउकाको भित्री भाग बाहिर नि’स्किएकाले कि’रा समेत परिसकेको थियो।

‘हामी त्यही दिन घट’नास्थल पुग्दा एकदमै गन्हा’एको थियो। कि’रा परिसकेको थियो,’ महानगरीय अ’पराध महाशाखाका एसएसपी दीपक थापाले भने।

छोरा सुशान्तको श’व घरको पहिलो तल्लामा भेटिएको थियो। पलङमा उनको श’व भेटिएको थियो। उनले म’र्ने समयमा केही संघर्ष समेत गरेको देखिन्थ्यो, भित्तमा र’गत ल’त्प’त्तिएको र खाटको त’न्ना समेत च्या’तिएको थियो। म’रेपछि उनको श’वमा रामनामी समेत ओडाइएको थियो।

त्यस्तै, सम्झनाको शिरमा ३ वटा चो’ट लागेको देखिएको छ। उनको पनि छोराको जस्तै खप्परमा नै प्र’हार गरिएको देखिएको हो। सम्झनाको श’व घरको दोस्रो तल्लामा फे’ला परेको थियो। उनको पनि शरीर ग’न्हाएर कि’रा पर्न थालेको अवस्थामा पलङमा नै फे’ला परेको थियो। प्रहरीले घट’नास्थलबाट धारि’लो हति’यारसमेत फे’ला पारेको थियो।

त्यस्तै, घरको माथिल्लो तल्लामा सुदीपको श’व भेटिएको थियो। पोस्टमार्टम उनको शिरमा अन्य दुई श’वमा जस्तो कुनै चो’ट नदेखिएको अस्पतालले प्रहरीलाई ब्रिफ गरेको छ। उनको श’रीरमा बि’षको मात्रा देखिएको छ। उनको श’व घो’प्टिएको अवस्थमा फे’ला परेको थियो। उनको मृ’त्यु अन्य दुईजनाभन्दा निक्कै पछि भएको देखिन्छ किनकि त्यसबाट अन्य दुईबाटजस्तो ग’न्ध आएको थिएन। घट’नास्थलमा उनको क’मि’जमा र’गतको दा’ग लागेको देखिएको थियो।

‘सुदीपको शरिरमा भने कुनै चो’ट नदेखिएको अस्पतालले जानकारी दिएको छ। शरीरमा बि’ष देखिएको हो। तर यसबारे थप डिटेल आएको छैन,’ ती प्रहरी अधिकृतले सुनाए।

प्रहरीले घर नजिकैको खेतमा वि’षका दुईवटा बट्टा फे’ला पारेको थियो। तर, सुदीपको शरीरमा देखिएको बि’ष त्यही हो या अरु कुनै पहिचान भइसकेको छैन। अरु थप जानकारीका लागि भिसेरा परीक्षण गर्नुपर्ने हुन्छ। त्यसको रिपोर्ट आउन केही समय लाग्नेछ। उनीहरुको घरमा पालेको कुकुर समेत मृ’त अवस्थामा फेला परेको थियो। कुकुरको समेत पोष्टमार्टम गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले आमा छोराको ह’त्यापछि सुदीपले आ’त्मह’त्या गरेको संकेत गरेको छ। तर अझैंसम्म प्रहरीले प्रमाण सहित त्यसलाई पुष्टि गर्न भने सकेको छैन। साथै ह’त्याको कारण समेत खुलिसकेको छैन।

सुदीप आर्थिक भार थपिँदै गएपछि केही सम’स्यामा परेको भने थाहा भएको छ। शुक्रवार दिउँसो ५ बजेतिर सुदीपका भाइ उनीहरुको घरमा जाँदा तीनै जना मृ’त देखेपछि घट’ना बाहिर आएको थियो। पहिलो पोस्टबाट साभार

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।