परी तामांग ले फेसबुक लाईभ मा आएर यस्ताे ह’र्क’त गरेपछि …

रामेछाप खबर संवाददाता

काठमाडौ ।

आफ्नै श्रीमानले भारतमा लगेर बे’चेको घ’टना सार्वजनिक भएको छ । श्रीमानसंग भारत गएकी उनलाई श्रीमानले नै बे’चेर आए पछि उनी भा’गेर नेपाल आइपुगिन् । श्रीमानले भारतमा अरु पु’रुषसंग स’म्बन्ध राख्न समेत लगाएको महिलाले बताएकी छन् । धनगढीकी महिला अहिले भागेर नेपाल आएपछि घ’टनावारे जानकारी गराएकी छन् । छोरासंगै भारत गएकी महिललाई छोरासंगै बे’चेको महिलाले बताएकी छन् । आफु बे’चिएको उनले सोही दिन थाहा पाएको बताएकी छन ।

विवाह गरेर घरमा गएपछि उनलाई घरमा पनि परिवारका सदस्यले निकै दु’ख दिने गरेका थिए । परिवारमा निकै दु’ख स’हेकी उनलाई श्रीमानले भारतमा लिएर गएका थिए । भारतमा गएपछि उनलाई श्रीमानले रातीमा काममा जान पठाए । जसको घरमा काम गर्न गइन् उनले तँलाई तेरो श्रीमानले बेचेर नेपाल फ’र्किसक्यो भनेर सुनाएपछि थाहा पाएको बताइन् । अहिले उनी अ’स्वास्थ्य छन् । मु’टुको वि’रामी उनी उ’पचार गराउन चाहन्छिन् । तर नेपाल आएपछि उनले आफुलाई न्याय दिन कसैले सहयोग नगरेको बताइन् ।

काठमाडौँ – बेलायतको अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना भाइरस संक्रमणको भ्याक्सिनको प्रतिडोज ३ डलर मात्र पर्ने भएको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले भारत तथा निम्न र मध्यम आय भएका देशहरुको लागि मात्रै ३ डलर निर्धारण गरेको छ। यस अर्थमा नेपालमा उक्त खोपको मूल्य प्रति डोज करिब ३ सय ६० पर्नेछअक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना भाइरस संक्रमणको भ्याक्सिन नेपाल सहित कोभ्याक्स एलायन्स अन्तर्गतका ९२ देशहरुले सस्तोमा पाउनेछन्। सिरम इन्स्टिच्युटले यसको लागि शुक्रबार गाभी र बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनसँग सम्झौता गरिसकेको जनाइएको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।