कस्तो अचम्म ! कपडा नलगाइ विवाह सम्पन्न, कसैले थाहै पाएनन्

रामेछाप खबर संवाददाता

एजेन्सी ।

विवाह एउटा पवित्र बन्धन हो । विवाह बेहुला र बेहुलीको विशेष मान्ने गरिन्छ । विवाहलाई झनै रोचक र विशेष बनाउनका लागि हरेक जोडीले बिभिन्न तयारी गर्दछन् । यसैबीच एक जोडीले कपडा नलगाइकनै विवाह सम्पन्न गरेका छन् ।

अझ खास कुरा त के भने उनीहरूले नां’गै विवाह गरेका थिए तर त्यो कुरा कसैले पत्तो नै पाएनन् । बडी पेन्टिङका गरेका कारण उनीहरूको शरीरमा कपडा भए नभएको कसैले थाहा नै पाएनन् ।

दुलाहा र दुलहीले शरीरमा यसरी पेन्टिङ गराएका थिए कि उनीहरूले डिजाइनर ड्रेस लगाएको जस्तो लाग्दथ्यो ।

हेर्दा पनि त्यो साँच्चिकैको ड्रेस जस्तो देखिन्थ्यो । दुलाहाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने दुलहीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।