नेपालमा पहिलो पटक कोरोनाबाट पत्रकारको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौँ, २२ भदौ ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण बाट पत्रकारको मृत्यु भएको छ ।
कपिलवस्तुका ६२ वर्षीय एक पत्रकारको कोरोनाबाट सोमाबार मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साझा रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

उनको शव व्यवस्थापन लागि अहिले लागि रहेको उनले बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।