यस्ता केटी मन पराउँछन् केटाहरु !

रामेछाप खबर संवाददाता

काठमाडौँ ७ भदौ ।
धेरैजसो युवतीलाई यो भ्रम छ कि केटाहरु आफ्नो फिगर मन पर्छ । यसबाहेक केटाहरु केटीको अन्य आनीबानी पनि मन पराउँछन् । एक अध्ययनको अनुसार केटाहरु, केटीको फिगर मात्र देखेर आकर्षित हुदैनन् ।

अध्ययनका अनुसार कयौं केटाहरु ध्यान केटीको तौल र फिगरमा जादैन् बरु केटीको राम्रो हेयर स्टाइललाई केटाहरुले मन पराउँछन् । यस्तै केटीहरु चकचके बानीको केटाहरु खुब ध्यान दिन्छन् । केटाहरुलाई केटीको यस बानीले पनि आक्रशित गरेको हुन्छ । जो आफ्नो साथीका साथ घुम्ने, एक्लै रहने केटीभन्दा मोजमस्ती गर्ने केटी खुब मन पर्छ ।

केटीहरु मुस्कुराउने बानी छ भने पनि केटाहरु खुब मन पराउँछन् । अलि हाँसी मजाक गर्ने केटी पाए केटाहरु झन मनपराउँछन् । यति मात्रै होइन धेरै भड्किला कपडा लगाएका र प्रचलित मान्यता बिपरित रहेका केटीहरुलाई केटाहरु मन पराउँदैनन् भने बलियो आत्मविश्वास भएकी केटीलाई मन पराउँछन् ।

एजेन्सी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।