मिस्टर आरजे र समीर आचार्यको ‘ठुम्का’ सार्वजनिक, भिडियो सहित

रामेछाप खबर संवाददाता

काठमाडौं ।

चर्चित संगीतकार, गीतकार तथा (र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) र समीर आचार्यको ‘ठुम्का’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रवार दिउँसो युटुवमा गीत सार्वजनिक भएको हो।

गीतमा सुदूरपश्चिम तिर बोलिने शब्द पनि राखिएका छन। जसमा शब्द सन्तोष सुनारको रहेको छ। गीतको भिडियोमा आँचल शर्मा, हरिश निरौला, गायक समीर आचार्य, र्‍यापर राजेन्द्र भट्ट लगायतको अभिनय रहेको छ।

भिडियो हेर्नुहोस्।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।