काठमाडौं ।
पछिल्लो समय सामाजिक संजालमा नेपाली मंगोलियन जस्ती देखिने एक युवतीको तस्बिर भाईरल भईरहेको छ । ति युवती वास्तवमा नेपाली नभएर म्यानमारकि एक मोडेल तथा नायिका मेपञ्ची हुन् । जसको अनुहार नेपाली मंगोल समुदायका युवती जस्तै देखिन्छिन् । उनको सुन्दरतालाई नेपाली युवातिले नयां मोडल भन्दै दुरुपयोग गरिरहेका छन् । उनलाई नेपाली कलाकार भन्दै केहि फेसबुक प्रयोगकर्ताले लाईक बढाउन उनको तस्बिरहरु समेत दुरुपयोग गर्दै आईरहेका छन् ।
मेपञ्ची नाममा थुप्रै नेपाली आईडिहरु खोलिएका छन् । कत्ति त नेपाली नै भनेर झुक्किने गरेका छन् । उनको तस्विर हेर्दा धेरै नेपालीलाइ विदेशी नागरिक भन्दा पत्याउन गाह्रो हुन्छ ।
को हुन नेपाली जस्तै देखिने मेपञ्ची ?
म्यानमारकि भाईरल मोडल तथा नायिकाको नाम मेपञ्चि सो नायुङ हो । उनको बुवा नायङ ले मेपञ्चीको नाम परिवर्तन गर्दै मेपञ्चि राखेका हुन् । म्यानमार भाषामा मेपञ्ची भनेको मिस पेन्टर हो । उनको सपना कलाकार र पेन्टर बन्ने थियो । त्यसैले उनको बुबाले नाम मेपञ्चि राखिदिएका थिए ।
उनि पेन्टर¸नायिका पनि हुन् तर, मोडलमा भन्दा बढि नायिकामा छवि बनाउन सकिन् । उनले कमेडि सिरियलमा पनि अभिनय गरेकी छिन् । सामाजिक संजालमा भाईरल भएका उनका केही तस्विरहरुः