बलिउड अभिनेत्री अदा शर्मा चर्चामा आउन कुनै पनि कसर बाँकी राख्दिनन्। सामाजिक संजालमा निकै सक्रिय रहने अदा दैनिक आफ्नो नयाँ फोटो र भिडियो आफ्ना फ्यानका लागि शेयर गरिरहेकी हुन्छिन्।
केही दिन अगाडि उनले आफ्नो इन्स्टाग्राममा आफ्नो बोल्ड फोटो शेयर गरेकी थिइन्। उनको हट स्वरुपलाई समाजिक संजालमा निकै मन पराइएको छ। उनले यसअघि पनि आफ्नो बोल्ड फोटो सामाजिक संजालमा शेयर गरिसकेकी छन्।