पत्रकार ऋषि धमलाकी पत्नीका यस्ता तस्बिर लिक भएपछि…

रामेछाप खबर संवाददाता

काठमाडौं ।

पछिल्लो समयका चर्चित पत्रकार ऋषि धमलाको विवाहबारे धेरैलाई जानकारी छ । आफु भन्दा धेरै कम उमेरकी युवतीसँग धमलाले विवाह गरेका छन् । उनीहरु अहिले छोरीको बाआमा पनि भइसकेका छन् । तर धमलाकी पत्नी एलिजा गौतम भने अहिले पनि फिट भएर हिड्ने गर्छिन । लामो समय क्यानडामा बसेकी उनलाई कलाकारितातर्फ विशेष रुची रहेको छ । गौतमका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।