मंसिर ३० गते सोमबार यी राशीफल भएका मानिसको भाग्य चम्किने छ, भने अन्यको यस्तो छ

रामेछाप खबर संवाददाता

आज मिती २०७६ साल मंसिर ३० गते सोमबार तदनुसार ईश्वी सम्बद २०१९ डिसेम्बर १६ तारिखको राशीफल हेर्नुहोस ।

मेषः मेष राशी हुनेहरुका लागी आजको दिन मध्यम फलदायी रहेको छ । आज घर तथा बाहिर हुने वादविवादबाट बच्नु राम्रो हुनेछ । आज सोचबिचार गर्नु राम्रो रहनेछ । आज बोलीमा नियन्त्रण राख्नु राम्रो हुनेछ । त्यस्तै अनजानीमा गरेको गल्तीका कारणले केही तनाव हुनसक्छ ।

वृषः वृष राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । आज उर्जा निक्कै नै राम्रो मिल्ने दिन रहेको छ । त्यस्तै व्यवसायमा लाभ मिल्ने दिन रहेको छ । आज पार्टनरको साथ मिल्ने दिन रहेको छ । आज साथी तथा पार्टनरको सहयोग मिल्नेछ । गरेको काममा सफलता मिल्ने दिन रहेको छ ।

मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आज धन लाभ मिल्ने दिन रहेको छ । आज नयाँ प्रोजेक्ट सुरु गर्ने दिन रहेको छ । आज बोलीबाट आउने शब्दहरु लाभदायक हुनेछ । अधिकारीहरु खुसी हुनेछन ।

कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन राम्रो दिन रहेको छ । त्यस्तै आज दिनमा केही तनाव पनी हुनसक्छ । लाभ मिल्ने दिन रहेको छ । घरेलु काममा खर्च हुनेछ ।

सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज दिन मिश्रित फलदायी रहनेछ । आज उधारो नदिनु राम्रो हुनेछ । आज धन खर्चको योग रहेको छ । यात्राबाट कष्ट हुने दिन रहेको छ । खानपिनमा ध्यान दिनुहोला ।

कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन लाभदायक दिन रहेको छ । मनोबल बढ्नेछ । आज काममा आउने बाधाबाट भने टाढा रहनुहोस । आज कारोबारमा सामान्य फाइदा हुनेछ । दाम्पत्य जिवनमा शुख मिल्ने दिन रहेको छ ।

तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज शुख सुविधाका साधनमा बृद्धि हुनेछ । आज नौकरीमा लाभ मिल्नेछ । आज मार्केटिङको क्षेत्रमा लाभ मिल्नेछ । आज दिन उत्साहबर्धक रहनेछ । आज शुभ फल मिल्नेछ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन फलदायी रहनेछ । आज भाग्यको साथ मिल्नेछ । काममा सफलता मिल्ने दिन रहेको छ । आर्थिक कारोबारमा लाभ मिल्नेछ । दिन शुभ रहनेछ ।

धनुः धनु राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । आज यात्रामा सावधानी अपनाउनुहोस । आज चोट लाग्ने सम्भावना रहेको छ । वादविवाद हुनसक्छ । मनमा अनावश्यक बिचारहरु आउनेछन । जोखिमबाट बच्नुहोस । नकरात्मक विचारबाट बच्नुहोला ।

मकरः मकर राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । आज जिवनसाथीको सहयोग मिल्नेछ । विवाहका लागी इच्छुकमानिसको विवाहको प्रस्ताव आउनसक्छ । घरमा कुनै राम्रो तथा शुभ काम हुनेछ ।

कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन राम्रो तथा फलदायी रहनेछ । आज रिसमा भने नियन्त्रण राख्नु राम्रो हुनेछ । शत्रुहरुमाथी तपाईको बिजय हुनेछ । अचानक राम्रो सुचना मिल्ने दिन रहेको छ । मन प्रशन्न रहनेछ ।

मिनः मिन राशी हुनेहरुका लागी आजको दिन शुभ रहेको छ । तपाईलाई खुसी मिल्नेछ । मान सम्मान मिल्ने दिन रहेको छ । सन्तानको पक्षबाट खुसी मिल्ने दिन रहेको छ । व्यवसाय सम्बन्धी यात्रामा लाभ मिल्नेछ ।