अघोर बाबाकी श्रीमतीको कालो कर्तुत पर्दाफस प्रमाणसहित आईन यी महिला (भिडियो हेर्नुस)

रामेछाप खबर संवाददाता

काठमाडौं, १४ कार्तिक ।

नेपालमा सामाजिक सञ्जालमा लामो समयसम्म चर्चामा रहन सफल अघोरी बाबाको हालै विवाह भएको छ । पछिल्लो समय विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि सामाजिक संजाल तातिएको छ ।

बाबाको बिहेलाई लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन् । अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हुन् । अघोर बाबा संग बिहे गर्ने बित्तिकै चर्चा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि मिना (नाम परिवर्तन) अहिले मिडियामा आएकी छिन ।

मिनालाई दाई भन्दै अमेरिकन ग्रिन कार्ड होल्डरसंग बिबाह गरि दिएकि सारदा ७० लाख मागे पछि बिबाह रद्द भएको बताईन । उक्त बिहे भए पछि अहिले उनि घर न घाट कि भएकी छिन । आफुलाई न्याय चाहिएको भन्दै उनि मिडियामा आएकी छिन ।

हामीले उनि संग गरेकी पुरा भिडियो हेर्नु होला ।