नेपाल आईडलकि चर्चित र्यापर करिश्मा बिष्ट फेरी भाईरल,भेटिन यस्तो अवस्थामा,हेर्नुहोस(भिडियो)

रामेछाप खबर संवाददाता

काठमाडौ –

नेपालीहरुको महान चाड तिहारको शुभकामना सहित श्रीराम फिल्मसको प्रस्तुति चक्र थापाको लोक पप गित “मेरी घरवाली” सार्बजनिक भएको छ । चर्चित गायक चक्र थापाको सुमधुर स्वरमा रहेको छ । चक्र थापा पछिल्लो समय नेपालि गीतसंगीतको क्षेत्रमा चर्चाको सिखरमा चुम्दै गरेको नाम हो । चक्र थापा लेपानी गीतसंगीतका क्षेत्रमा उतिकै अब्बल छन् । बहुप्रतीभा भएका चक्र थापा यति बेला पनि फेरी चर्चा कमाउने दाउमा रहेका छन् । यस गीतमा नेपाल आईडलकि चर्चित र्यापर करिश्मा बिष्टको साथ् रहेको छ । बिष्टले यो गीतमा र्य्याप दिएकी छन् । बिष्ट पनि नेपालि गित संगीतको क्षेत्रमा चर्चाको शिखरमा चलेको नाम हो ।

चक्र थापाको लय तथा शब्द भित्र रहेको गीतको शिव राज रानाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई अमित बिकले छायांकन गरेका हुन । अमित बिक पनि नेपाली गितासंगितको क्षेत्रमा चलेको नाम हो बिगत लामो समय देखि यहि क्षेत्रमा लागेका बिक आफ्नो काममा उतिकै लगाब दिनुहुन्छ । अनुप रानाले भिडियो सम्पादन गरेका छन भने म्युजिक भिडियोमा अनुषा चौधरी,पदम थापा र रुतु लामाको दमदार अभिनय रहेको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ । यो म्युजिक भिडियो S3K Entertainmentको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेको छ ।

हेर्नुहोस भिडियो :