दशैंका लागी किनमेल गरेर पर्कीने क्रममा अज्ञात समूहद्वारा हत्या (भिडियो हेर्नूहोस)

रामेछाप खबर संवाददाता

काठमाडौं ।

दशैंका लागी किनमेल गरेर पर्कीने क्रममा अज्ञात समूहद्वारा हत्या भएको छ।

अज्ञात समूहले ढुंगा हानी ३० वर्षीय कार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। सुन बेचेर घर फर्कने क्रममा हत्या भएको हो ।

प्रहरीका अनुसार मृतक कार्की सँग घटनास्थलमा बच्चाको एक थान कपडा बरामत भयोको थियो । प्रहरीका अनुसार कार्कीले सुन बेचेर घर फर्किँदै थिए। सोही पैसा लुट्न उनीमाथि ढुंगा हानिएको प्रहरीको भनाइ छ।

यहा लेखीएका कथा, घटना तथा पात्रहरु काल्पनिक हुन कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ “दशैं कालो दिन” हामीले जन चेतनाको लागि तयार परेका है सक्दो सेयर गरौ ।

बाँकि तलको भिडियोमा हेर्नुहोस